Select Menu

Latest Album

News

Lok Mp3 Song Download now

Latest Image And Posters

Videos

» » प्रदेसमा नेपालीले नेपालीलाई चिन्दैनन् छुटै बजार मा आउदै छ
«
Next
Newer Post
»
Previous
Older Post

बाग्लुङ कालिका म्युजिक प्रा.लि प्रस्तुत गर्दछ। तपाईं हाम्रै सुन्दर गाउँ मग्मा सात फलाटे रुकुम मा जन्मनु भएका साहित्य सर्जक टिकाराम पुनमगर (चिन्तन) र गराएला दुई स्याला रुकुम मा जन्मनु भएका अर्का उदयमान सर्जक सानू बाबू बाठा मगर को उत्कृष्ट शब्द सिर्जना साथै मग्मा पाच घरानचवर रुकुम मा जानू भएका अर्का नवीन सर्जक ससिराम खत्री को थेगो रचना मा , टिकाराम पुन मगर "चिन्तन) सानू बाबू बाठा मगर र ससिराम खत्रीको संयुक्त लोक दोहोरी एल्बम।। प्रदेशमा नेपाली ले नेपालीलाई चिन्दैन्न। थेगो - ससिराम खत्री शब्द - टिकाराम पुनमगर (चिन्तन) र सानू बाबू बाठा मगर लय - आकाश पाक्ख्रीन स्वर - पुष्कल शर्मा र सिता पौडेल कँडेल आज रेकर्डिङ को काम सकियो।। अब केही दिन पछि हजुर हरुको बजार मआ आउदै छ सुन्न नभुल्लु होला सुनेर सल्लाह सुझाव एबम प्रतिकृयाको लागि बाग्लुङ कालिका म्युजिक प्रा.लि परिवार काठमाडौ नेपाल 9847764652

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments