Select Menu

Latest Album

News

Lok Mp3 Song Download now

Latest Image And Posters

Videos

» » आफ्नो भन्ने पाईन कोई पनि | मुना थापा | सर्बत्र बजार मा उपलब्ध छ सुन्न नभुल्ल्नु होला।
«
Next
Newer Post
»
Previous
Older Post

बाग्लुङ कालिका म्युजिक प्रा.लि प्रस्तुत गर्दछ
पैन्यु थन्थाप १ उपल्लो बिजुवा बाग्लुङ मा जन्मनु भएका सर्जक कृष्ण मगर को उत्कृष्ट शब्द सिर्जना साथै मनकामना ७ स्याङजा मा जन्मनु भएकी माया गुरुङ र सामी लाम्गादे को मनै छुने लय सिर्जना मा कृष्ण मगर र माया गुरुङ को पहिलो संयुक्त एकल महिला गीति संग्रह।
गीत - आफ्नो भन्ने पाईन कोई पनि 
शब्द - कृष्ण मगर
लय - माया गुरुङ र सामी लाम्गादे
स्वर - मुना थापा
अरेन्जर - बिजय थापा मगर
ब्यबस्थापक - दुर्गा कँडेल सिता पौडेल कँडेल
विशेष सहयोगी - सुमन थापा यामुना लामिछाने र रेनु गुरुङ
prbt 60544758
utll 77329321
सर्बत्र बजार मा उपलब्ध छ सुन्न नभुल्ल्नु होला।
खोजी खोजी सुन्न र prbt डाउन लोड गरि कलाकार को सम्मान गर्न नभुल्ल्नु होला।
सल्लाह सुझाव एबम प्रतिक्रिया को लागि बाग्लुङ कालिका म्युजिक प्रा.लि परिवार 

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments