रुकुम जिल्लामा जन्मनु भएकि कमला विश्वकर्माकोअर्को एल्वम। ‘तिम्रै फोटो चुम्छु काली’ यति बेला बजारमाआएको छ । ‘तिम्रै फोटो चुम्छु काली’ भन्ने गीतमा मुनाथापा र गोविन्द वली रोल्पालीको स्वर, झलक संगितमकोलय र स्वयं कमला विश्वकर्माको शब्द रहेको छ । आलापरेकडिङ्ग स्टुडियोबाट बजार व्यावस्थापन भएको यो गीतकमला विश्वकर्माको नाममा बजारमा आएको छ । प्रेमकहानीमा आधारित मार्मिक शब्दहरु यस गीतमा समावेसछन ।विशेष त यस गीतमा प्रेम सम्बन्ध तोडिएकाशब्दहरुलाई समटेर यो गीत तयार गरिएको छ । योगीतले यति बेला बजारमा छुट्टै स्थानको चर्चा कमाउनसफल रहेको छ । यो गीतले यसरी चर्चा कमाउदा झन हौसला मिलेकोविश्वकमाको भनाई रहेको छ । पछिल्लो क्रममा बजारमाआएको ‘ तिम्रै फोटो चुम्छु काली तिम्रै फोटो चुम्छु, तिमीर म भेट हुने ठाउँ तिर आज काल एक्लै घुम्छु काली,आज काल एक्लै घुम्छु ’ यो गीतले गीतसंगितमा लाग्नझन प्ररित गरेको उहाँको भनाई रहेको छ । रुकुमेली चेलीविश्वकर्माको यस भन्दा पहिला पनि एउटा एल्वमबजारमा आइ सकेको थियो । आफ्नो जन्म भुमि भन्दाबाहिर रहे पनि गीतसंगितलाई निरन्तर रुपमा यसरी नैआगामि दिनमा लागि पर्ने बताउनु भएको छ । सानै देखि नै गीतसंगीत मन पर्ने हुदाँ आफू गीतसंगितमालागेको आशय रहेको छ । यसरी विदेशमा रहेरपनि गीतसंगितलाईअप्रत्यक्ष रुपमानिरन्तर लाग्नपाउँदा आफूलाई भाग्यमानी ठानेकोबताउनु हुन्छ । ‘तिम्रैफोटो चुम्छु काली’गितबाट फिलतामिल्दा गीतसंतिलाईबालपन देखि मन पराएको प्रतिफलको रुपमा यो गीतलाईलिएको बताउनु भएको छ । साथै आगााी दिनमा पनिगीतसंगितमा निरन्तर रुपमा लाग्ने समेत बताउनु भएकोछ रुक्मेली चेली कमला बिश्वकर्मा प्रदेश बाटै सांगेतीक क्षेत्रमा रमाउदै
रुकुम जिल्लामा जन्मनु भएकि कमला विश्वकर्माकोअर्को एल्वम। ‘तिम्रै फोटो चुम्छु काली’ यति बेला बजारमाआएको छ । ‘तिम्रै फोटो चुम्छु काली’ भन्ने गीतमा मुनाथापा र गोविन्द वली रोल्पालीको स्वर, झलक संगितमकोलय र स्वयं कमला विश्वकर्माको शब्द रहेको छ । आलापरेकडिङ्ग स्टुडियोबाट बजार व्यावस्थापन भएको यो गीतकमला विश्वकर्माको नाममा बजारमा आएको छ । प्रेमकहानीमा आधारित मार्मिक शब्दहरु यस गीतमा समावेसछन ।विशेष त यस गीतमा प्रेम सम्बन्ध तोडिएकाशब्दहरुलाई समटेर यो गीत तयार गरिएको छ । योगीतले यति बेला बजारमा छुट्टै स्थानको चर्चा कमाउनसफल रहेको छ । यो गीतले यसरी चर्चा कमाउदा झन हौसला मिलेकोविश्वकमाको भनाई रहेको छ । पछिल्लो क्रममा बजारमाआएको ‘ तिम्रै फोटो चुम्छु काली तिम्रै फोटो चुम्छु, तिमीर म भेट हुने ठाउँ तिर आज काल एक्लै घुम्छु काली,आज काल एक्लै घुम्छु ’ यो गीतले गीतसंगितमा लाग्नझन प्ररित गरेको उहाँको भनाई रहेको छ । रुकुमेली चेलीविश्वकर्माको यस भन्दा पहिला पनि एउटा एल्वमबजारमा आइ सकेको थियो । आफ्नो जन्म भुमि भन्दाबाहिर रहे पनि गीतसंगितलाई निरन्तर रुपमा यसरी नैआगामि दिनमा लागि पर्ने बताउनु भएको छ । सानै देखि नै गीतसंगीत मन पर्ने हुदाँ आफू गीतसंगितमालागेको आशय रहेको छ । यसरी विदेशमा रहेरपनि गीतसंगितलाईअप्रत्यक्ष रुपमानिरन्तर लाग्नपाउँदा आफूलाई भाग्यमानी ठानेकोबताउनु हुन्छ । ‘तिम्रैफोटो चुम्छु काली’गितबाट फिलतामिल्दा गीतसंतिलाईबालपन देखि मन पराएको प्रतिफलको रुपमा यो गीतलाईलिएको बताउनु भएको छ । साथै आगााी दिनमा पनिगीतसंगितमा निरन्तर रुपमा लाग्ने समेत बताउनु भएकोछ
No comments