Select Menu

Latest Album

News

Lok Mp3 Song Download now

Latest Image And Posters

Videos

» » प्रदेश बाटै सांगेतिक सपना पूरा गर्दैछ्न नारायण नेपाली।
«
Next
Newer Post
»
Previous
Older Post


रदेश बाटै सांगेतिक सपना पूरा गर्दैछ्न नारायण नेपाली। अर्घाखाँची हम्सापुर बाम्रुक ८ मा जन्मु भै हाल मलेशिया मा नोकरी गर्दै आउनु भएका सर्जक नारायन नेपाली यति बेला सांगेतिक यात्रा मा चुल्र्लुम्म डुब्नु भएको छ। सानै देखि गीत संगीत मा धेरै रुचि राख्ने नारायण आज प्रदेश बाटै रुचि पूरा गर्दै हुनुन्छ सानै देखि रुचि भए पनि आफ्नो गरिबता को कारण लक्ष्य पूरा गर्न नसकी बिहानिको मिर्मिरे उज्यालो संगै झोला बोकी बाबा रुदै आशीर्वाद दिदै पल सम्झदा अझै पनि नारायण नेपालीको आँखा बाट आँसु झार्दै भन्छन। आज बाबा ले दिएको आशीर्वाद ले आफ्नो सपना पूरा गर्दै छ्न नारायण नेपाली सुख त के हो र कस्तो हुन्छ थाहा नै दुख राम्रो संग बुझ्नु भएका सर्जक नारायण नेपाली घर परिवार को बोज आफ्नै थाप्लो मा परेको हुदा आफ्नो परिवार लाई कसेरी दुई छाक खाना र एक सरो कपडा पुराउन सकुला भन्दै आफ्नो सानै देखीको सांगेतिक सपना लाई बिट मार्दै मुग्लान तिर लाग्नु भएको थियो। जब मिर्मिरे उज्यालो भालेको डाको संगै मुग्लान तिर लाग्नु भयो भाग्य बस काम पनि आफुले सोछे भन्दा पनि अझै राम्रो पाउनु भयो आनो घत परिवार लाई खुसी मा राख्दै आफ्नो सांगेतिक यात्रा लाई पनि सफल बनाउदै हुनुन्छ नारायण नेपाली। गीत संगीत को माहोल मा भन्नू पर्दा नेपाल मा कम्पनी हरु त धेरै छ्न तर उनिहरु को अ-आफ्नो तरिकाले चल्ने गर्छ्न गीत संगीत को यात्रा मा उहाँ को भेट बाग्लुङ कालिका को सहकर्मी धन बाहादुर कार्की र बाग्लुङ कालिका म्युजिक का संचालक दुर्गा कँडेल संग काम गर्न पाउँदा अत्याधुनिक खुसी भएको उहाले जनाउनु भयो भर्खर मात्रै एउटा अडियो बजार मा लेई सक्नु भएका नारायण नेपाली अब भिडियो सुरु गर्दै हुनुन्छ। बाग्लुङ कालिका ले एक महिना मा गीत फाईन को समय दिए पनि पचिस दिन मै गीत फाईन गर्ने कम्पनी संग काम गर्न पाउँदा धेरै खुसी हुनुन्छ। अब पहिलो भिडियो बजार मा फाले लगत्तै अर्को गीत पनि गर्ने तयारी मा हुनुन्छ नारायण नेपाली।z

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments