Select Menu

Latest Album

News

Lok Mp3 Song Download now

Latest Image And Posters

Videos

» » सुर्खेतमा जन्मनु भएका करण हमालको पहिलो एल्बम अब बजारमा
«
Next
Newer Post
»
Previous
Older Post

सुर्खेत मा जन्मनु भएका सर्जक करण हमाल को पहिलो प्रस्तुती बजारमा आर्को छ।
सानै देखीनै आफ्नो कला संस्कृत मा रुचि भएका हमाल यति बेला उहाँ ले प्रदेश बाटै आफ्नो सांगेतिक यात्रा सुरु गरिसक्नु भएको छ
प्रदेशी भुमिमा भएता पनि आफ्नो कला संस्कृत जोगाउदै यति बेला करण हमाल ले आफ्नो पहिलो कोसेली बजार मा लैसक्नु भएको छ
आफ्नो पहिलो कोसेली बजार मा ल्याए लग्गतै अर्को कोसेलीको पनिउहा ले तयारी गर्दै हुनुन्छ
प्रदेश मा भएर पनि आफ्नै कला संस्कृत गीत संगीतमा रमाई रहनु हुने सुर्खेत मा जन्मनु भएका नवीन कुशल सर्जक करण हमाल को उत्कृष्ट शब्द सिर्जना साथै अहिले माहोल मा संगीत क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल बल बाहदुर परियार को मार्मिक लय सिर्जना साथै चर्चित गायाक गायिका मेक्सन खाती र सिता पौडेल कँडेल को आवाज मा करण हमालको पहिलो लोक दोहोरी एल्बम सर्बत्र बजामा उपलब्ध छ।


About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments