आमा जमुना न्यौपाने र बुबा पुन राम न्यौपाने को कोख बाट जन्म लिनु भएका कुसल सर्जक गणेश न्यौपाने गुल्मी जिल्ला गुनियाँ गा बि स चिदिपानी गाउँमा वार्ड नं: ९ जन्मी नौ वर्षको उमेर मा त्यहाँ बाट घर छोडेर इन्डिया गएको जानू भयो पढाइ को सिल्सिला म केही दिन घर बाट टाढा भए पनि अनि फेर नौ महिना पछि त्यहा बाट फर्केर घर नै आउनु भएको थियो केही महिना पनि बुवा र कान्छी आमा पाल्पा दोभान मा बस्नु हुन्थ्यो भयो मेरो दुई ओटा आमा हो म पनि मेरो कान्छी आमा सँग त्यहाँ आए आमाको माख छोडेर अनि 3 वर्छ पछि मेरो आमा पनि त्यहि आउनुभयो मैले बाल्ले काल त्यही नै तेहा बिताउनु भयो प्रदेशको यात्रा भन्नु पर्दा २०६३ साल बाट सरू भयो मेरो म ईन्डिया जनु भएयो ईन्डिया को लामो बसाई पछि बाहिर अरु देश जाने मन भयो पुन नेपाल फर्की अरु देश जाने तयार गर्नु भयो भाग्य बा उहाँ को भिसा साउदी मा लग्यो समय संगै उहाँ साउदी पनि पुग्नु भयो र उहाको काम्लाई निरन्तरता दि राख्नु भएको छ आफ्नो काम संगै गीत संगीत म।पनि उतिकै चासो राख्ने न्याउपाने आफ्नो देश मै बसेर ठूलो गायक हुने सपना थियो बिडम्बना आफ्नो आर्थिक को कारण बिदेशीन बाध्य हुनु भयो बिदेशी भुमी मा भए पनि उहाको संगीत मा मन मोह घटेनउहाले हालै मात्र आफ्नो नया एल्बम बजार मा ल्याउनु भयो जुन एल्बम मा न्याउपाने को उत्कृष्ट शब्द सिर्जना छ भने पुश्कल शर्मा को मार्मिक लय साथै पुशल शर्मा र करिश्मा बुढापृथी को सुमधुर स्वर मा सजिएको छ र आगमी दिन हरु मा।पनि उहाले थुपरै एल्बम हरु बजार मा ल्याउने बताउनु भयो जुन गीत बाग्लुङ कालिका म्युजिक कम्पनी ले बजार मा ल्याएको हो।
No comments