खाने मुख लाई जुँगा ले छेक्दैन भन्ने प्रमाणित गर्नु भर्को छ उदयमान नब गायक भिम बहादुर घर्ती मगर ले कलाकारिता क्षेत्र मा सानै उमेर देखि छिर्ने जमर्को गर्नु भएको नब गायक भिम बहादुर आफ्नो आर्थिक स्थिति र साथ र हआत कसैको पाउन नसकी आफ्नो मन का हजारौ समपा केबल सपना मै थाँती राखे प्रदेश लाग्नु भएको थियो तर पनि उहाको मन कहैलै मरेको थिएन गीत संगीत प्रती समय संग दिन बित्तै जाँदा आज उहाँ आफ्नो लक्ष्य को नजिक पुगि सक्नु भएको छ उहाले बिदेश बातै यश भन्दा पहिला भन्छे साली भेना को काम छैन आफ्नै आवाज मा बजार म ल्याई सक्नु भएको छ भने रिहार मेलैमा भेटौन भन्ने एल्बम को आज मलेसिया बाट भोकल सम्पन्न भएको छ जस मा स्वर भिम बहादुर र देबी घर्ती को रहेको छ भने लय भिम बहादुर कै शब्द रहेको छ कृष्ण परियार र निसान्त मगर उहाँ को पहिलो एल्बम पनि बाग्लुङ कालिका ले बजार मा ल्याएको थियो भने यो एल्बम पनि बाग्लुङ कालिका ले नै बजार मा लागीरहेको छ।
Latest Album
News
Lok Mp3 Song Download now
‹
›
Latest Image And Posters
Videos
Tagged with: News
About Unknown
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)

No comments