Select Menu

Latest Album

News

Lok Mp3 Song Download now

Latest Image And Posters

Videos

बाग्लुङ कालिका म्युजिक प्रा लि को नौलो आयाम ।।

तपाईं हाम्रै चित परिचित दैलेखी गायक तथा सर्जक जगत बि सि को उत्कृष्ट शब्द तथा मार्मिक लय सिर्जना सुमधुर स्वर कि धनी गायिका यकता यलिसिवा र जगत बि सि को सुमधुर स्वर मा जगत बि सि र यकता यलिसिवा को सयुंक्त प्रस्तुती।।

गीत - भेटियो माया लाई दैलेख बजारमा
लय शब्द - जगत बि सि
स्वर - जगत बि सि र यकता यलिसिवा
बजार ब्यबस्थापन - कृष्ण दैलेखी
प्रबन्धक निर्देशक - दुर्गा कँडेल
https://youtu.be/KDBiqsQWS5o

जगत - ए कालू सुन न
यकता - उम्म भन्नुस न के भन्न लाग्नु भएको
जगत - भोलि के मेरो अपिस बिदा छ दैलेख बजार तिर झरन त भेट हौला के
यकता - म त भेउदिन होला बाबा ममु कराउनु हुन्छ होला
जगत - थत लाटी मेरो लागि पनि कुनै बाहाना बनाएर आउन सक्दैनौ र ??
यकता - हुन्छ बाबा हुन्छ म हजुर को लागि जे वाहान बनाएर भए पनि दैलेख बजार आउछु है अनि भेट्नु पर्छ ल कालू।

बिचारा जगत ले यकता लाई भेन्ट्न त बोलाए जगत को पछि पछि  बाबा आएर धन्नै मारेनन एकता लाई एकता भागी भागी घर तिर हेहेहे भर्खर रिलिज भएको गीत हेर्न नभुल्ल्नु होला।

सर्बत्र बजार मा उपलब्ध खोजी खोजी सुन्न र Youtube मा हेर्न पनि नभुल्ल्नु होला साथै सल्लाह सुझाव एबम प्रतिकृया को लागि बाग्लुङ कालिका म्युजिक प्रा लि साथै जगत बि सि र यकता यलिसिवा
तपाईं हाम्रै सुन्दर ठाउँ प्युठान जिल्लामा जन्मनु भएका कुसल सर्जक तथा गायक अशोक सुनार को पहिलो एल्बम ** धड्कन * आज देखी सार्बजनिक हुदैछ। कुसल सर्जक गायक तथा मोडल गणेश घर्ती मगर को उत्कृष्ट शब्द लय रहेको छ भने अशोक सुनार र पुर्णकला बि सि को सुमधुर आवाज रहेको छ यश भिडियो निर्देशन गर्नु भएको छ अहिलेका चर्चित निर्देशक सरोज रोशन भट्टराई ले गर्नु भएको छ भने छायांकन हरिष महरा ले गर्नु भएको छ यसलाई सम्पादक अमर शाख्य ले गर्नु भएको छ यस्लाइ उत्पादक तथा बितरक
बाग्लुङ कालिका म्युजिक प्रा लि गरेको छ

रुकुम साँख मा जन्मनु भएकी अहिलेको माहोल मा सांगेतिक क्षेत्रमा आफ्नो छुट्टै अस्तित्व बनाउन सफल गीतकार संगीतकार सर्जक कमला बि क यति बेला भन्ने गीत संगीत क्षेत्रमै ब्यस्त देखीनु  हुन्छ। सानै देखि कलाकारिता क्षेत्रमा मा धेरै रुचि राख्ने कमला यति खेर भने प्रबास बाटै आफ्नो सांगेतिक यात्रा लाई अगाडि बढाउनु भएको छ। करिब आधा दर्जन भन्दा बढी शब्द संगीत का गीत बजार मा आए लगत्तै कमला बि क यति खेर सफल गीतकार संगीतकार भनेर दर्शक श्रोता माझ चिनिनु भएको छ।  उहाँ २०७२ साल बैसाख देखि सांगेतिक क्षेत्रमा मा प्रवेश गर्नु भएको थियो र उहालाई धेरै छिटो सफलता मिलेको छ। उहाको पहिलो यात्रा तुल्सिपुर सक्रान्ती मेलैमा भन्ने गीत बाट गर्नु भएको थियो उक्त गीत मा शब्द भर्नु भएको थियो भने तेस पछि बजार मा आउने आएका गीत हरुमा संगीत पनि भर्दै आउनु भएको छ। आफ्नो पहिलो एल्बम लगत्तै आफ्नो दोस्रो एल्बम तिम्रै फोटो चुम्छु मार्मिक शब्द भर्नु भएको थियो भने आफ्नो तेस्रो एल्बम  मेरो कोहि छैन भन्ने म्युजिक भिडियो सहित बजार मा आई सकेको छ उक्त गीत मा पनि शब्द लय आफै भर्नु भएको छ भने स्वर अमीत बाबू रोकाय र जमुना शेर्पालीको रहेको गीत बाग्लुङ कालिका म्युजिक कम्पनी ले बजार ब्यबस्थापन गरेको छ। आफ्नो तेस्रो एल्बम लगत्तै चौथो गीत कठै कान्छू पनि बनिसकेको छ र उक्त गीत मा मार्मिक शब्द कमला बि क कै रहेको छ भने लय स्वर अमीत बाबू रोकाय र देबी घर्ती को रहेको छ यो पनि केही समय पछि म्युजिक भिडियो सहित बजार मा आउने कमला बि क ले जानकारी गराउनु भयो। र बाग्लुङ कालिका म्युजिक प्रा लि बाट बजार ब्यबस्थापन हुने गरि बजार मा आउन लागेका धेरै गीत मा शब्द संगीत भरी सकेको उहाले जनकारी गराउनु भयो। सानै देखि गीत संगीत मा रुचि भएकी कमला यति खेर आफ्नो सांगेतिक क्षेत्रमा चर्चा चल्दा निकै खुसी देखिनु हुन्छ। उहाँ लाई यश क्षेत्रमा मा अगाडि बढाउन हौसला र साथ मा साथ हात मा हात दिदै आउनु भएका गायक अमीत बाबू रोकाय र जमुना शेर्पालि लाई कहिलै भुल्न नसक्ने गुन बिर्श न नसक्ने भन्दै तमाम दर्शक श्रोता गीतकार संगीतकार संञ्चारकर्मी आफ्नो कमि कम्जोरी मा सल्लाह सुझाव दिदै अझै अगाडि बढ्ने हौसाला मिलेको छ र आगमी दिन हरुमा अझै हौसला मिल्दै जावस कामना।।
प्रदेश बाट नब गायक भुवन वली ले आफ्नी चमेली लाई नचाए यस्पाली को तीज मा।

बिदेश जानू कस्लाई पो रहर हुन्छ र तर पनि प्रदेशीनु आफ्नो एउटा बाध्यता नै हो जहाँ हाम्रा हजारौ जपना हरु मा कति पए सपना केबल सपना मा मात्रै सिमित राखी प्रदेशी भएका छौ भने कति पनि सपना हरु साकार पार्न प्रदेशीएका छौ यसै अन्तरग्त एउटा सपना थियो राम्रो गायक बन्नु जो सपना आज पूरा गर्दै हुनुन्छ नब गायक भुवन वली।।
यश भन्दा अगि कृब आधा दर्जन भन्दा बढी मा संगीत र शब्द स्वर भर्दै आउनु भएका नब गायक यति खेर पनि निकै बिजि जस्तो देखीनु हुन्छ 
उहाँ लाई अहिले बिदेश नै भए पनि गीत को लागि नेपाल मै बसे जस्तो भएको उहाँ ले सुनाऔनु भयो। अहिले भने उहाले यसओ फरक खाल्को र आस लाग्दो यो तीज को एल्बम पनि बजार मा ल्याई सक्नु भएको छ 
अविवाहित गायक ओलि ले आफू विवाहित भएता पनि गीत मा भने अजै आफ्नो भुपु चमेली लाई छ्म छम नचाउने जनाउनु भएको छ र उहाले  यस्पाली को तीज मा अरुको सिर्मती भन्दा आफ्नै मेरो नै सिर्मती ब्युटी छ भन्ने कुरा आफ्नै चमेलीलाई सुनाउदै कम्मर मर्काई मर्काई 
खाने मुख लाई जुँगा ले छेक्दैन भन्ने प्रमाणित गर्नु भर्को छ उदयमान नब गायक भिम बहादुर घर्ती मगर ले कलाकारिता क्षेत्र मा सानै उमेर देखि छिर्ने जमर्को गर्नु भएको नब गायक भिम बहादुर आफ्नो आर्थिक स्थिति र साथ र हआत कसैको पाउन नसकी आफ्नो मन का हजारौ समपा केबल सपना मै थाँती राखे प्रदेश लाग्नु भएको थियो तर पनि उहाको मन कहैलै मरेको थिएन गीत संगीत प्रती समय संग दिन बित्तै जाँदा आज उहाँ आफ्नो लक्ष्य को नजिक पुगि सक्नु भएको छ उहाले बिदेश बातै यश भन्दा पहिला भन्छे साली भेना को काम छैन आफ्नै आवाज मा बजार म ल्याई सक्नु भएको छ भने रिहार मेलैमा भेटौन भन्ने एल्बम को आज मलेसिया बाट भोकल सम्पन्न भएको छ जस मा स्वर भिम बहादुर र देबी घर्ती को रहेको छ भने लय भिम बहादुर कै शब्द रहेको छ कृष्ण परियार र निसान्त मगर उहाँ को पहिलो एल्बम पनि बाग्लुङ कालिका ले बजार मा ल्याएको थियो भने यो एल्बम पनि बाग्लुङ कालिका ले नै बजार मा लागीरहेको छ।