Select Menu

Latest Album

News

Lok Mp3 Song Download now

Latest Image And Posters

Videos

» » कमला बि क का संघर्षका पाईला हरु मुग्लान देखि कलाकारिता सम्म
«
Next
Newer Post
»
Previous
Older Post

रुकुम साँख मा जन्मनु भएकी अहिलेको माहोल मा सांगेतिक क्षेत्रमा आफ्नो छुट्टै अस्तित्व बनाउन सफल गीतकार संगीतकार सर्जक कमला बि क यति बेला भन्ने गीत संगीत क्षेत्रमै ब्यस्त देखीनु  हुन्छ। सानै देखि कलाकारिता क्षेत्रमा मा धेरै रुचि राख्ने कमला यति खेर भने प्रबास बाटै आफ्नो सांगेतिक यात्रा लाई अगाडि बढाउनु भएको छ। करिब आधा दर्जन भन्दा बढी शब्द संगीत का गीत बजार मा आए लगत्तै कमला बि क यति खेर सफल गीतकार संगीतकार भनेर दर्शक श्रोता माझ चिनिनु भएको छ।  उहाँ २०७२ साल बैसाख देखि सांगेतिक क्षेत्रमा मा प्रवेश गर्नु भएको थियो र उहालाई धेरै छिटो सफलता मिलेको छ। उहाको पहिलो यात्रा तुल्सिपुर सक्रान्ती मेलैमा भन्ने गीत बाट गर्नु भएको थियो उक्त गीत मा शब्द भर्नु भएको थियो भने तेस पछि बजार मा आउने आएका गीत हरुमा संगीत पनि भर्दै आउनु भएको छ। आफ्नो पहिलो एल्बम लगत्तै आफ्नो दोस्रो एल्बम तिम्रै फोटो चुम्छु मार्मिक शब्द भर्नु भएको थियो भने आफ्नो तेस्रो एल्बम  मेरो कोहि छैन भन्ने म्युजिक भिडियो सहित बजार मा आई सकेको छ उक्त गीत मा पनि शब्द लय आफै भर्नु भएको छ भने स्वर अमीत बाबू रोकाय र जमुना शेर्पालीको रहेको गीत बाग्लुङ कालिका म्युजिक कम्पनी ले बजार ब्यबस्थापन गरेको छ। आफ्नो तेस्रो एल्बम लगत्तै चौथो गीत कठै कान्छू पनि बनिसकेको छ र उक्त गीत मा मार्मिक शब्द कमला बि क कै रहेको छ भने लय स्वर अमीत बाबू रोकाय र देबी घर्ती को रहेको छ यो पनि केही समय पछि म्युजिक भिडियो सहित बजार मा आउने कमला बि क ले जानकारी गराउनु भयो। र बाग्लुङ कालिका म्युजिक प्रा लि बाट बजार ब्यबस्थापन हुने गरि बजार मा आउन लागेका धेरै गीत मा शब्द संगीत भरी सकेको उहाले जनकारी गराउनु भयो। सानै देखि गीत संगीत मा रुचि भएकी कमला यति खेर आफ्नो सांगेतिक क्षेत्रमा चर्चा चल्दा निकै खुसी देखिनु हुन्छ। उहाँ लाई यश क्षेत्रमा मा अगाडि बढाउन हौसला र साथ मा साथ हात मा हात दिदै आउनु भएका गायक अमीत बाबू रोकाय र जमुना शेर्पालि लाई कहिलै भुल्न नसक्ने गुन बिर्श न नसक्ने भन्दै तमाम दर्शक श्रोता गीतकार संगीतकार संञ्चारकर्मी आफ्नो कमि कम्जोरी मा सल्लाह सुझाव दिदै अझै अगाडि बढ्ने हौसाला मिलेको छ र आगमी दिन हरुमा अझै हौसला मिल्दै जावस कामना।।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments