Select Menu

Latest Album

News

Lok Mp3 Song Download now

Latest Image And Posters

Videos

» » गायिका सिता पौडेल कँडेल शब्द संगीत स्वर देखि मोडल सम्म।
«
Next
Newer Post
»
Previous
Older Post

गायिका सिता पौडेल कँडेल शब्द संगीत स्वर देखि मोडल सम्म।

सानै उमेर देखि सांगेतिक क्षेत्र मा रुचि भएता पनि आफ्नो बाल्लेकाल एउटा गाउँमा उकालो ओरालो दैलो कुचो गोठ भकारो मेला पात गर्दै बिते पनि अहिले गयिका सिता पौडेल कँडेल लाई छोटो समय मै धेरै सफलता मिलेको छ।
उहाँ ले भन्नू हुन्छ उहाँ को ओझेल मा परेका प्रतिभा लाई अहिले दर्शक श्रोता मझ पुराउन सबै भन्दा ठूलो हात बाग्लुङ कालिका को रहेको छ र आफुले पनि धेरै मेहनत र संघर्ष गरेको उहाँ ले सुनाउनु भयो। उहाँ को सानै देखि रुचि त सांगेतिक नै हो तर पनि यो ठाउँ सम्म आई पुग्छु भनेर उहाले कहिलै कल्पना पनि गर्नु भएको थिएन आज यो स्थान सम्म आउदै गर्दा आफैला सपना जस्तो लागेको उहाले भन्नू भयो। राम्रै कुल घरान मा हुर्केके गायिका कँडेल को स्वर मा जति मिठास छ उतिनै बोली वचन मा मधुरता छ उहाँ को बोलिमै यस्तो जादु छ कि उहाँ को बोली वचन सुनेरै मान्छे छ्क्क पर्छ्न सानै देखि गायिका कँडेल बोली वचन उहाँ ले गर्ने आदार संमान देखेर नै धेरै जाहा छ्क पर्ने उहाँ का बाबा आमा ले पनि सुनाउनु भयो।
सानै देखि गीत गाउने चाहाना भए पनि बिहे अघि पूरा गराउन नसके पनि बिहे पछि सिर्मान ले पूरा गरिदिनु भएको मा गायिका सिता पौडेल कँडेल का माता पिता धेरै खुसी हुनुन्छ सायद राम्रो बानी बेहोरा बोलिमा मधुरता भएर नै यति छिटो सफलता पाएको घर परिवार ले सुनाउनु भयो। दुई महिना को अन्तराल मा आधा दर्जन भन्दा धेरै गीत मा स्वर दि सक्नु भएकी गायिका अहिले अभिनय मा पनि बेस्त हुनुन्छ अहिले एक दुई गीत मा अभिनय गरिसक्नु भएकी गयिका अब भने धेरौ गीत मा अभियान गर्दै हुनुन्छ अहिले भर्खर बजारमा आउन लागेको केशाब चापागाईं र लक्ष्मी चापागाईं को एल्बम 
जस्मा लय स्वर र अभिनय सीता पौडेल कँडेल ले नै गर्नु भएको छ अब केहि दिन मै बजार मा आउने उहाले बताउनु भयो।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments