Select Menu

Latest Album

News

Lok Mp3 Song Download now

Latest Image And Posters

Videos

» »Unlabelled » अशोक सुनार ले करिश्मा ढकाल र गणेश घर्ती मगर लाई किन मुटु धडकने बनाए हेर्नुहोला आज बाट सार्बजनिक हुँदै छ म्युजिक भिडियो
«
Next
Newer Post
»
Previous
Older Post

तपाईं हाम्रै सुन्दर ठाउँ प्युठान जिल्लामा जन्मनु भएका कुसल सर्जक तथा गायक अशोक सुनार को पहिलो एल्बम ** धड्कन * आज देखी सार्बजनिक हुदैछ। कुसल सर्जक गायक तथा मोडल गणेश घर्ती मगर को उत्कृष्ट शब्द लय रहेको छ भने अशोक सुनार र पुर्णकला बि सि को सुमधुर आवाज रहेको छ यश भिडियो निर्देशन गर्नु भएको छ अहिलेका चर्चित निर्देशक सरोज रोशन भट्टराई ले गर्नु भएको छ भने छायांकन हरिष महरा ले गर्नु भएको छ यसलाई सम्पादक अमर शाख्य ले गर्नु भएको छ यस्लाइ उत्पादक तथा बितरक
बाग्लुङ कालिका म्युजिक प्रा लि गरेको छ

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments